फारम डिजाइन उपकरण

फारम डिजाइन उपकरणपट्टी तपाईँंले फारम वस्तु जति चाँडो चयन गर्नु भयो त्यति चाँडो देखापर्दछ जब डिजाइन मोडमा काम गर्नुहुन्छ।

चयन गर्नुहोस्

प्रतिमा

यो प्रतिमा माउसले सूचकलाई चयन मोडमा स्विच गर्दछ, वा यो मोडलाई निस्क्रिय पार्दछ।चयन मोड हालको फारमको नियन्त्रणहरू चयन गर्न प्रयोग हुन्छ।

डिजाइन मोड सुरु/बन्द

Toggles the Design mode on or off. This function is used to switch quickly between Design and User mode. Activate to edit the form controls, deactivate to use the form controls.

प्रतिमा

डिजाइन मोड सुरु/बन्द

नियन्त्रण गुणहरू

एउटा चयन गरिएको नियन्त्रणको गुणहरू सम्पादन गर्नका लागि एउटा संवाद खोल्दछ।

प्रतिमा

नियन्त्रण

फारम गुणहरू

यो संवादमा तपाईँंले,अरूहरू विचमा,पूरा फारमका लागि डेटा स्रोत र घटनाहरू वर्णन गर्नसक्नुहुन्छ।

प्रतिमा

फारम

डेटा नेभिगेटर

Specifies the data structure of the current XForms document.

फारम नेभिगेटर

फारम नेभिगेटर खोल्दछ। फारम नेभिगेटर ले हालको कागजातको फारमहरू र सहायकफारमहरू तिनीहरूको नियन्त्रणहरू सँगै खोल्दछ।

प्रतिमा

फारम नेभिगेटर

फाँट थप्नुहोस्

एउटा सञ्झ्याल खोल्दछ जहाँ तपाईँंले फारममा एउटा डाटाबेस फाँट चयन गर्न सक्नुहुन्छ।

प्रतिमा

फाँट थप्नुहोस

ट्याब आदेश

ट्याब आदेश संवादमा तपाईँंले क्रम परिमार्जन गर्न सक्नुहुन्छ जसमा प्रयोगकर्ताले ट्याब कुञ्जी थिचेको बेलामा नियन्त्रण फाँटहरूले फोकस प्राप्त गर्दछ।

प्रतिमा

सक्रियता क्रम

डिजाइन मोडमा खोल्नुहोस

फारमलाई डिजाइन मोड मा खोल्दछ ताकी फारम सम्पादन गर्न सकियोस।

प्रतिमा

डिजाइन मोड खोल्नुहोस

स्वचालित नियन्त्रण फोकस

प्रतिमा

If स्वाचालित नियन्त्रण फोकस सक्रिय भयो, जब तपाईँंले कागजात खोल्नुहुन्छ पहिलो फारम नियन्त्रण चयन हुनेछ। यदि बटन सक्रिय पारिएन भने, खोलिए पछि पाठ चयन हुनेछ। ट्याब क्रम जुन तपाईँंले वर्णन गर्नुभएको छ,ले कुन चाही पहिलो फारम नियन्त्रण हो भन्ने निर्धारण गर्दछ।

स्थिति र साइज

चयन गरिएको वस्तुलाई पुन: साइज गर्दछ, सर्दछ, घुमाउँछ, वा स्ल्यान्ट गर्दछ ।

प्रतिमा

स्थिति र साइज

एङ्कर परिवर्तन गर्नुहोस

Allows you to switch between anchoring options.

प्रतिमा

एङ्कर परिवर्तन गर्नुहोस

अगाडि ल्याउनुहोस्

थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्

प्रतिमा

अगाडि ल्याउनुहोस

पछाडि पठाउनुहोस्

चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।

प्रतिमा

पछिल्तिर पठाउनुहोस

समूह

चयन गरिएको वस्तुहरू समूह गर्छ, त्यसकारण तिनीहरू एउटा एकल वस्तुको रूपमा सार्न सकिन्छ ।

प्रतिमा

समूह

समूह छुट्ट्याउनुहोस

एकल वस्तुहरू भित्र चयन गरिएको समूह बिच्छेद गर्छ ।

प्रतिमा

समूह छुट्टयाउनुहोस

समूह प्रविष्ट गर्नुहोस्

चयन गरिएको समूह खोल्दछ, ता कि तपाईँले अलग वस्तुहरू खोल्नुहोस् । यदि चयन गरिएको समूहहरूमा नेस्ट गरिएको समूह समाहित छ भने, तपाईँले यो आदेश उपसमूहहरूमा दोहोर्याउन सक्नुहुन्छ ।

प्रतिमा

समूह प्रविष्ट गर्नुहोस

समूह बन्द गर्नुहोस्

समूहबाट निस्कन्छ, ता कि तपाईँले समूहको अलग वस्तुहरू अझै सम्पादन गर्न सक्नुहुन्न ।

प्रतिमा

समूहबाट निस्कनुहोस

पङ्क्तिबद्धता

चयन गरिएका वस्तुहरूको पङ्क्तिबद्धता परिमार्जन गर्दछ।

प्रतिमा

पङ्क्तिबद्धता

ग्रिड प्रदर्शन गर्नुहोस्

Specifies whether to display the grid.

प्रतिमा

ग्रिड प्रर्दशन गर्नुहोस्

ग्रिडमा सटाउनुहोस्

उल्लेख गर्दछ कि तपाईँंले ग्रिड बिन्दुहरू बीच वस्तुहरू मात्र चलाउन सक्नुहुन्छ।

प्रतिमा

ग्रिडमा सटाउनुहोस्

जब चल्दछ गाईड गर्नुहोस्

Specifies whether to display guides when moving an object.

Icon

Helplines While Moving