क्वेरी डिजाइन पट्टी

When creating or editing an SQL query, use the icons in the Query Design Bar to control the display of data.

तपाईँंले डिजाइन वा SQL ट्याब पृष्ठमा क्वेरी वा दृश्य सिर्जना गर्नु भएको छ, त्यसमा आधारित रहेर निम्न प्रतिमाहरू देखापर्दछ:

क्वेरी चलाउनुहोस

SQL क्वेरी चलाउँदछ र क्वेरी परिणाम प्रदर्शन गर्दछ। चलाउनुहोस क्वेरी कार्यले क्वेरी बचत गर्दैन।

प्रतिमा

क्वेरी चलाउनुहोस

क्वेरी खाली गर्नुहोस

क्वेरी खाली गर्दछ र डिजाइन सञ्झ्यालबाट तालिकाहरू हटाउँदछ।

प्रतिमा

क्वेरी खाली गर्नुहोस्

डिजाइन दृश्य सुरु/बन्द गर्नुहोस

Displays the design view or the SQL view of the query.

आइकन

स्विच डिजाइन दृश्य खुला / बन्द

तालिकाहरू थप्नुहोस्

डिजाइन सञ्झ्यालमा घुसाउनका लागि तालिका वर्णन गर्दछ। तालिकाहरू थप गर्नुहोससंवादमा, हालको कार्यका लागि तपाईँंलाई चाहियको तालिका चयन गर्नुहोस।

प्रतिमा

तालिकाहरू घुसाउनुहोस

प्रकार्यहरू

क्वेरी डिजाइन सञ्झ्यालको "Function" पङ्क्ति डिजाइन दृश्यको तल्लो भागमा प्रदर्शन गर्दछ।

प्रतिमा

प्रकार्यहरू

तालिका नाम

क्वेरी डिजाइनको तल्लो भागमा "Table" पङ्क्ति प्रदर्शन गर्दछ।

प्रतिमा

तालिका नाम

उपनाम

क्वेरी डिजाइन को तल्लो भागमा "Alias" पङ्क्ति देखाउँदछ।

प्रतिमा

उपनाम

भिन्न मान

लेSQL क्वेरीको सिर्जना गरिएको चयन कथन हालको कागजातमा DISTINCT परामितिद्वारा विस्तार गर्दछ। निर्णय यो हो कि बहु समय रहेकाहरू एक पटक मात्र सूचीकृत हुन्छन।

प्रतिमा

फरक मानहरू

दिइएका प्रतिमा SQL ट्याब पृष्ठमा छ:

SQL आदेश सीधै चलाउनुहोस

नेटिभ SQL मोडमा तपाईँंले LibreOfficeद्वारा अवरोध नगरिएका SQL आदेशहरू प्रविष्टि गर्न सक्नुहुन्छ,तर तिनीहरू सट्टामा डेटा स्रोतमा सीधै पार गर्दछन। यदि तपाईँंले यि परिवर्तनहरूलाई डिजाइन दृश्यमा परिवर्तन गर्नु हुन्न भने,तपाईँंले डिजाइन दृश्यमा फेरि परिवर्तन गर्न सक्नुहुन्न।

प्रतिमा

प्रत्यक्ष रूपमा SQL आदेश चलाउनुहोस्