तालिका डेटा पट्टी

डेटा दृश्य नियन्त्रणका लागि तालिका डेटा पट्टी प्रयोग गर्नुहोस्।

फिल्टर गरिएको डेटा दृश्य तपाईँले क्रमबद्धता र फिल्टर गर्ने मापदण्ड परिवर्तन वा रद्द गर्दासम्म सक्रिय रहन्छ। यदि फिल्टर सक्रिय छ भने, फिल्टर लागू गर्ने प्रतिमा तालिका डेटा पट्टीमा सक्रिय हुन्छ।

रेकर्ड बचत गर्नुहोस

Saves the current database table record. The Save Record icon is found on the Table Data bar

प्रतिमा

रेकर्ड बचत गर्नुहोस्

डेटा सम्पादन गर्नुहोस

Turns the edit mode for the current database table on or off.

प्रतिमा

डेटा सम्पादन गर्नुहोस्

पूर्वस्थितिमा ल्याउनुहोस्

Reverses the last command or the last entry you typed. To select the command that you want to reverse, click the arrow next to the Undo icon on the Standard bar.

प्रतिमा

पूर्वास्थितिमा फर्काउनुहोस्: डेटा आगत

रेकर्ड फेला पार्नुहोस

फारमहरू र डाटाबेस तालिकाहरूमा, तपाईँंले डेटा फाँटहरय, सूची बाकसहरू बाट खोज्न सक्नुहुन्छ र विशेष मानहरूका लागि बाकसहरू जाँच गर्न सक्नुहुन्छ।.

प्रतिमा

रेकर्ड फेला पार्नुहोस

ताजा गर्नुहोस्

प्रदर्शित डेटालाई ताजा गर्दछ। बहु-प्रयोगकर्ता परिबेशमा, डेटा पुन: ताजागीले हालको रहन विश्वस्त गराउँदछ।

प्रतिमा

ताजा पार्नुहोस्

क्रम क्रमबद्ध गर्नुहोस

डेटा प्रदर्शनका लागि क्रम मापदण्ड वर्णन गर्दछ।

प्रतिमा

क्रम क्रमबद्ध गर्नुहोस

बद्ढो तरीकाले क्रमबद्ध

पाठ फाँटहरू बर्णानुक्रम अनुसारले क्रमबद्ध गरिन्छन(A-Z), सङ्ख्यासूचक फाँटहरू बढ्दो क्रममा (0-9) ।

प्रतिमा

बढ्दो क्रमबद्ध गर्नुहोस्

घट्दो तरीकाले क्रमबद्ध गर्नुहोस

पाठ फाँटहरू बर्णानुक्रम तरीका (Z-A) ला क्रमबद्ध गरिए, अंक फाँटहरू सङ्ख्यासूचक घट्दो तरीकाले क्रम(9-0)मा क्रमबद्ध गरिए।

प्रतिमा

घट्दो क्रमबद्ध गर्नुहोस्

स्वत: फिल्टर

हालै चयन गरिएको डेटा फाँटको सामग्रीमा आधारित रेकर्डहरू फिल्टर गर्दछ ।

प्रतिमा

स्वत: फिल्टर

फिल्टर लागू गर्नुहोस्

तालिकाको फिल्टर गरिएको र फिल्टर नगरिएको दृश्य बीचमा स्विच गर्दछ।

प्रतिमा

फिल्टर लागू गर्नुहोस्

उच्चस्तरिय फिल्टरहरू

तपाईँंलाई फिल्टर गर्ने विकल्प सेट गर्न दिन्छ।

प्रतिमा

फिल्टर

Reset Filter/Sorting

फिल्टर सेटिङहरू रद्द गर्दछ र हालको तालिकामा सबै रेकर्डहरू प्रदर्शन गर्दछ।

प्रतिमा

Reset Filter/Sorting

डेटा बाट पाठमा

हालको कागजात भित्र कर्सर स्थानमा चिनो लगाईएको रेकर्डको सबै फाँटहरू घुसाउँदछ।

प्रतिमा

डेटा देखी पाठ सम्म

डेटा देखी फाँटहरू सम्म

अवस्थित डाटाबेस फाँटहरूको सामग्रीहरू चिन्हित रेकर्डहरूद्वारा अद्यावधिक गर्दछ। यदि हालको कागजात एउटा पाठ कागजात भएमा मात्र डेटा देखी फाँटहरू सम्म प्रतिमा उपलब्ध हुन्छ।

प्रतिमा

फाँटहरूमा डेटा

पत्र गाभ्नु

फारम चिठ्ठीहरू सिर्जना गर्न पत्र गाभ्ने विजार्ड सुरु गर्दछ।

प्रतिमा

पत्र गाभ्ने

हालको कागजातको डेटा स्रोत

डेटा स्रोत ब्राउजरमा,हालको कागजातमा लिङ्क भएको तालिका प्रदर्शन गर्दछ ।

प्रतिमा

हालको कागजातको डेटा स्रोत

एक्सप्लोरर सुरु/बन्द

डेटा स्रोत एक्सप्लोररको दृश्य सुरु र बन्द गर्दछ। The एक्सप्लोरर सुरु/बन्दप्रतिमातालिका डेटा पट्टीमादृश्य छ।

प्रतिमा

एक्सप्लोरर खुला/बन्द