एक्सएमएल फिल्टरहरू सिर्जना गर्दै

LibreOffice का लागि एउटा XML फिल्टर सिर्जना गर्दा

जब तपाईँले LibreOffice का लागि एउटा XML फिल्टर सिर्जना गर्नुहुन्छ, तपाईँले एउटा XSLT शैलीपाना डिजाइन गर्नु आवश्यक हुन्छ जुन खुला कागजात XML फाइल ढाँचा सम्म र देखी परिवर्तन गर्न सक्छ।

टिप प्रतिमा

खुला कागजात XML ढाँचाको बारेमा अरू जानकारीका लागि http://xml.openoffice.org/मा जानुहोस।


यदि तपाईँले चाहनुहुन्छ भने,तपाईँले आयात गरेको XML कागजातमा तपाईँको फिल्टर बाट LibreOffice शैलीहरू लागू गर्नलाई तपाईँले टेम्प्लेट समाविष्ट गर्न सक्नुहुन्छ।

एउटा XML फिल्टर सिर्जना गर्नलाई

  1. एउटा XSL परिवर्तन शैलीपाना सिर्जना गर्दछ जस्ले बाह्य XML ढाँचाको तत्वहरू खुला कागजात XML फाइल ढाँचामा नक्सा गर्दछ र फिर्ता हुन्छ।

  2. तपाईँले यो ढाँचामा LibreOffice भित्र एउटा फाइल आयात गरेको बेलामा बाह्य XML ढाँचाभित्र LibreOffice शैलीहरू मानांङ्कन गर्ने एउटा टेम्प्लेट सिर्जना गर्नुहोस।

  3. LibreOffice लेखक भित्र, एउटा पाठ कागजात सिर्जना गर्नुहोस् , र उपकरणहरू - XML फिल्टर सेटिङहरू रोज्नुहोस।

  4. नयाँ क्लिक गर्नुहोस।

  5. XML फिल्टर संवाद भित्र, साधारण ट्याब क्लिक गर्नुहोस् , र फिल्टरको गुण परिभाषित गर्नुहोस।.

  1. रूपान्तर ट्याब पृष्ठमा, फिल्टरका लागि रूपान्तर गुणहरू परिभाषित गर्नुहोस।

  1. ठीक छ क्लिक गर्नुहोस् ।

एउटा XML फिल्टर जाँच गर्नलाई

तपाईँले LibreOffice भित्र तपाईँले एउटा अनुकूल XML फिल्टरमा आधारभूत जाँचहरू कार्यान्वयन गर्न सक्नुहुन्छ।

द्रष्टव्य प्रतिमा

यि जाँचहरू बाट कागजात विपरित हुँदैन्।


  1. एउटा पाठ कागजात सिर्जना गर्नुहोस वा खोल्नुहोस।

  2. उपकरणहरू - XML फिल्टर सेटिङहरू रोज्नुहोस।

  3. फिल्टरहरूको सूचीमा, तपाईँले जाँच गर्न चाहेको फिल्टर चयन गर्नुहोस र पाठ XSLTs क्लिक गर्नुहोस।

  4. एउटानिर्यात फिल्टर जाँच गर्नलाई, निम्न मध्ये एक संवादको निर्यात क्षेत्रमा गर्नुहोस:

  1. एउटा आयात फिल्टर जाँच गर्नलाई,संवादको Importक्षेत्रमा व्राउज क्लिक गर्नुहोस् , एउटा कागजात चयन गर्नुहोस र खोल्नुहोस कागजात क्लिक गर्नुहोस।