XML फारम कागजातहरू (XForms)

XForms वेब फर्मको नयाँ प्रकार हुन जुन चाँहि वर्ल्ड वाईड वेब संकायद्वारा विकास गरिएको हो। XForm नमूना Extensible Markup Language (XML) मा परिभाषित गरिएको छ। नमूनाले एउटा फारम के गर्छो र कस्तो देखिन्छ भन्ने कुरा वर्णन गर्नलाई भिन्न सेक्सनहरू प्रयोग गर्दछ तपाईँले XForms का लागि विशेषताहरू http://www.w3.org/MarkUp/Forms/ मा दृश्य गर्न सक्नुहुन्छ।।

XForms सँग कार्य गर्दा

LibreOffice मा, एउटा XForms कागजात लेखक कागजातको एउटा विशेष प्रकार हो। एउटा XForms कागजातका लागि डिजाइन मोड मा थप उपकरणपट्टी र फलकहरू छन।

तपाईँले XForms कागजात सिर्जना र बचत गरिसकेपछि, तपाईँले कागजात खोल्न, फारम भर्न र परिवर्तनहरू सर्भरमा संलग्न गर्न सक्नुहुन्छ।

एउटा नयाँ XForms कागजात सिर्जना गर्नलाई

  1. फाइल - नयाँ - XML फारम कागजात रोज्नुहोस।

    खाली लेखक कागजातमा XForms डिजाइन सञ्झ्याल खुल्दछ।

  2. तपाईँको फारम डिजाइन गर्नुहोस।

एउटा XForms कागजात खोल्नलाई

एउटा XForms कागजात सम्पादन गर्नलाई

XForms कागजात खोल्नुहोस र निम्न उपकरणपट्टीहरू सञ्झ्यालहरू खोल्नुहोस: