फाइल गुणहरू दृश्य गर्दा

फाइल गुणहरू, जस्तै लेखकको नाम,बिषय र कुञ्जीशव्दहरूले तपाईँलाई तपाईँको कागजात व्यवस्थित गर्न र चिनाउन मद्दत गर्दछन। LibreOffice ले पनि कागजात भित्र शव्दहरूको सङ्ख्या र पृष्ठहरूको संख्य फाइल तथ्याङ्कहरू ट्रयाक गर्दछ र फाइल गुणको रूपमा तथ्याङ्कहरू स्वत:तरीकाले थप गर्दछ।

हालको कागजातका लागि फाइल गुणहरू हेर्न सक्नुहुन्छ ।

हालको कागजातका लागि फाइल गुणहरू दृश्य गर्नलाई:

संस्करणहरू र निर्माण नम्बरहरू

कागजातहरू बचत गर्दा