एउटा कागजातका लागि प्रत्यक्षढाँचा पूर्वस्थितीमा ल्याउदा
केही चरणहरूमा शैलीहरूद्वारा नबनाईएका सबै ढाँचाहरू तपाईँले पूर्वस्थितीमा ल्याउन सक्नुहुन्छ।
LibreOffice लेखक कागजात भित्र सबै प्रत्यक्षढाँचा हटाउदा
-
पूरै पाठ चयन गर्न Ctrl+A थिच्नुहोस् ।
-
ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस् ।
LibreOffice Calc स्प्रेडसिटमा सबै प्रत्यक्षढाँचा हटाउदा
-
सबै पानाहरू चयन गर्नलाई Shift कुञ्जी थिचेर पहिलो र अन्तिमा पाना ट्याब क्लिक गर्नुहोस।
-
पूरै पाठ चयन गर्न Ctrl+A थिच्नुहोस् ।
-
ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस् ।
LibreOffice Calc प्रस्तुतीकरणमा सबै प्रत्यक्षढाँचा हटाँउदा
-
रूपरेखा दृश्य खोल्नलाई रूपरेखा ट्याब क्लिक गर्नुहोस।
-
पूरै पाठ चयन गर्न Ctrl+A थिच्नुहोस् ।
-
ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस् ।