घुसाउने मोड र अधिलेखन मोड बीचमा स्विच गर्दा

कुञ्जीपाटी बाट:

अधिलेखन मोड र घुसाउने मोड बीचमा टगल गर्नलाई Insert थिच्नुहोस। हालको मोड स्थितीपट्टीमा प्रदर्शन हुन्छ।

माउस बाट:

स्थितीपट्टीमा,अर्को मोडमा स्विच गर्नका लागि हालको मोड ईङित गरेको क्षेत्रमा क्लिक गर्नुहोस:

कुञ्जीपाटी आदेशहरू