परिवर्तनहरू रेकर्ड गर्दा

द्रष्टव्य प्रतिमा

The review function is available in LibreOffice for text documents and spreadsheet documents.


Not all changes are recorded. For example, the changing of a tab stop from align left to align right is not recorded. However, all usual changes made by a proofreader are recorded, such as additions, deletions, text alterations, and usual formatting.

१.

To start recording changes, open the document to be edited and choose Edit - Track Changes and then choose Record.

२.

अब तपाईँले तपाईँको परिवर्तनहरू गर्न सुरु गर्नुहोस। तपाईँले प्रविष्टि गरेका सबै नयाँ पाठ परिच्छेदहरू रातो रङमा कच गरको पाउनुहुनेछ जवकी तपाईँले मेट्नुभएका सबै पाठहरू दृश्यात्मक रहन्छन तर काटिएका हुन्छन र रङमा देखाईन्छ।

३.

यदि तपाईँले माउस सूचक बाट चिनो गरिएको परिवर्तनमा जानुभयो भने,तपाईँले मद्दत टिप का लागि परिवर्तन गर्नलाई परिवर्तनको प्रकार,लेखक, दिनको मिति र समय देख्नुहुन्छ। यदि विस्तारित टिप्स पनि सक्षम पारिएमा, तपाईँले यो परिवर्तनमा कुनै पनि उपलब्ध टिप्पणीहरू देख्नुहुन्छ।


स्प्रेडसिटमा हुने परिवर्तनहरू कक्षहरूको वरिपरीको किनाराहरूद्वारा हाइलाइट गरिन्छ,जब तपाईँले कक्षमा ईङित गर्नुहुन्छ तपाईँले यो परिवर्तनको वारेमा वृस्तित जानकारी मद्दत टिपमा हेर्न सक्नुहुन्छ।

You can enter a comment on each recorded change by placing the cursor in the area of the change and then choosing Edit - Track Changes - Comment. In addition to Extended Tips, the comment is also displayed in the list in the Manage Changes dialog.

To stop recording changes, choose Edit - Track Changes - Record again. The check mark is removed and you can now save the document.

एउटा पाठ कागजातमा, तपाईँले अतिरिक्त रङिन चिनोहरू बाट परिवर्तन गरेका सबै लाइनहरू हाइलाइट गर्न सक्नुहुन्छ। यो किनारामा रातो लाइनको अवस्थामा हुन सक्छ,उदाहरणका लागि:

To change the settings for tracking changes, choose - LibreOffice Writer - Changes or on the - LibreOffice Calc - Changes.

परिवर्तनहरू रेकर्ड र प्रदर्शन

परिवर्तनहरू स्विकार वा अस्विकार गर्दा

एउटा कागजातको संस्करणहरू तुलना गर्दा

गाभिईरहेको संस्करणहरू

संस्करण व्यावस्थापन