एउटा कागजातको संस्करणहरू तुलना गर्दा

द्रष्टव्य प्रतिमा

The review function is available in LibreOffice for text documents and spreadsheet documents.


Imagine you have some co-authors or reviewers who collaborate with you writing your original document. One day you send out copies of your document to all reviewers. You ask them to edit the copy and send it back.

Normally, the reviewers enable change tracking by Edit - Track Changes - Record and you can easily see the changes.

यदि कुनै लेखकले एउटा कागजातलाई रेकर्ड नगरीकन परिवर्तन गरेमा,तपाईँले आफ्नो मौलिक कागजात सँग परिवर्तित कागजात तुलना गर्न सक्नुहुन्छ

  1. Open the reviewer's document and then choose Edit - Track Changes - Compare Document.

    You should always start with opening the newer document and compare it with the older document.

  2. एउटा फाइल छनोट संवाद देखा पर्छ। कागजातको प्रतिलिपि चयन गर्नुहोस र संवाद लाई यकीन गर्नुहोस।

    LibreOffice ले दुवै कागजातहरूलाई तपाईँको मौलिक कागजात भित्र संयोजन गर्दछ। तपाईँको कागजातमा रहेका तर प्रतिलिपिमा नभएका सबै पाठ बाटोहरू घुसाईएको रूपमा चिनिन्छन, र तपाईँको मौलिक कागजातमा हराईरहेका सबै पाठ बाटोहरू मेटाइहरूका रूपमा चिनिन्छन।

  3. तपाईँले अहिले "निवेशनहरू" स्विकार गर्न सक्नुहुन्छ, जुन केसमा सापेक्ष पाठहरू तिनीहरूको मौलिक फारममा रहन्छन वा तपाईँले "मेटाइहरू" स्विकार गर्न सक्नुहुन्छ,जस्मा प्रतिलिपिमा समाविष्ट चिनो गरिएको पाठ तपाईँको कागजातमा घुसाईदैन।

परिवर्तनहरू रेकर्ड र प्रदर्शन

परिवर्तनहरू रेकर्ड गर्दा

परिवर्तनहरू स्विकार वा अस्विकार गर्दा

गाभिईरहेको संस्करणहरू

संस्करण व्यावस्थापन