परिवर्तनहरू स्विकार वा अस्विकार गर्दा

The review function is available in LibreOffice for text documents and spreadsheet documents.

तपाईँले अरूले परिवर्तनहरू गरेको कागजात सम्पादन गरेको बेलामा,तपाईँले परिवर्तनहरू अलग अलग वा सबै एकै साथ स्विकार वा अस्विकार गर्न सक्नुहुन्छ।

  1. यदि तपाईँले कागजातको धेरै प्रतीलिपीहरू राख्नुहुन्छ भने,पहिले यिनीहरूलाई एउटा कागजात भित्र गाभ्नुहोस (गाभिईरहेको संस्करणहरू हेर्नुहोस्)।

  2. Open the document and choose Edit - Track Changes - Manage. The Manage Changes dialog appears.

  3. सूची ट्याबमा एउटा परिवर्तन चयन गर्नुहोस। परिवर्तन कागजातमा चयन गरियो र प्रदर्शन गरियो र तपाईँले अब कुनै एक वटन बाट तपाईँको निर्णय प्रविष्टि गर्न सक्नुहुन्छ।

यदि एउटा लेखकले अर्को लेखकको परिवर्तन परिमार्जित गरेमा,तपाईँले श्रङखला खोल्नका लागि योग चिन्ह बाट श्रृङ्खलाबद्ध तरीकाले मिलाईएको परिवर्तनहरू देख्नुहुनेछ।

यदि परिवर्तनको सूची निकै लामो भएमा,तपाईँले संवादमा फिल्टर ट्याबमा स्विच गर्न सक्नुहुन्छ र तपाईँले निश्चित लेखकहरूको परिवर्तनहरूमात्र हेर्न चाहनुहुन्छ वा अन्तिम दिनको परिवर्नहरू वा तपाईँले कुनै अरू तरीकाले निषेध गर्न चाहेको सूची मात्र हेर्न चाहनुहुन्छ भन्ने कुरा वर्णन गर्नुहोस।

रङ-सङ्केतन गरिएको प्रविष्टिहरूले सेट गरिएको फिल्टरको नतिजा प्रदर्शन गर्दछ। कालो प्रविष्टिहरू स्विकार गर्न वा अस्विकार गर्न र फिल्टर मापदण्ड मिलाउन सकिन्छ। निलोमा भएका प्रविष्टिहरू तिनीहरू आफै फिल्टर मापदण्ड सँग मिल्दैनन, तर फिल्टरद्वारा सम्मिलित गरिएका सहायकप्रविष्टिहरू हुन्छन। खैरो प्रविष्टिहरू स्विकार वा अस्विकार गर्न सकिँदैन र फिल्टर मापदण्ड सँग मिल्दैनन। हरियो प्रविष्टिहरू फिल्टर सँग मिल्दैनन् तर स्विकार वा अस्विकार गर्न सकिँदैन।