सामग्रीLibreOffice मा रक्षा गर्दा

निम्न चाँहि सामग्रीहरूलाई LibreOffice भित्र परिमार्जित हुन,मेटिन र दृश्य हुन बाट जोगाउने एउटा सिंहावलोकन हो।

बचत भईरहेको बेलामा सबै कागजातहरू जोगाउदै

XML ढाँचा मा बचत गरिएको सबै कागजातहरू पासवर्ड सँगै बचत गर्न सकिन्छ। पासवर्ड सँग बचत गरिएको कागजातहरू पासवर्ड बिना खोल्न सकिँदैन।सामग्री सुरक्षित हुन्छ त्यसैलै यसलाई एउटा बाह्य सम्पादक बाट पढ्न सकिँदैन। यो सामग्री,ग्राफिक्स र OLE वस्तुहरूमा लागू हुन्छ।

सुरक्षा सुरु

फाइल - को रूपमा बचत गर्नुहोसरोज्नुहोस र पासवर्ड सँग बचत गर्नुहोस जाँच बाकस चिनो गर्नुहोस। कागजात बचत गर्नुहोस।

सुरक्षा बन्द

दुरुस्त पासवर्ड प्रविष्टि गरेर कागजात खोल्नुहोस। फाइल - को रूपमा बचत गर्नुहसो रोज्नुहोस र पासवर्ड सँग बचत गर्नुहोस जाँच बाकस खाली गर्नुहोस।


चेतावनी प्रतिमा

फाइल - गुणहरू मा प्रविष्टि गरिएको जानकारी इन्क्रिप्सन गरिएको छैन। यसमा लेखकको नाम, सिर्जना गरिएको मिति ,शव्द र क्यारेक्टर गन्तिहरू समाविष्ट हुन्छ।


पुनर्दृष्टी चिनो सुरक्षा गर्दा

LibreOffice Calc and LibreOffice लेखकमा गरिएको हरेक परिवर्तन सँग,पूर्वावलोकन कार्यले कस्ले परिवर्तन गरेको हो भन्ने कुरा रेकर्ड गर्दछ। यो कार्य रक्षा सँग खुला गर्न सकिन्छ, ताकी ठीक पासवर्ड प्रविष्टि गरेको बेलामा यसलाई बन्द गर्न सकियोस। त्यो भन्दा पहिले,सबै परिवर्तनहरू रेकर्ड भई रहनका लागि निरन्तर हुन्छन।परिवर्तनको स्विकार वा अस्विकार सम्भव छैन।

सुरक्षा सुरु

Choose Edit - Track Changes - Protect. Enter and confirm a password of at least one character.

सुरक्षा बन्द

Choose Edit - Track Changes - Protect. Enter the correct password.


फ्रेमहरू, ग्राफिक्स र OLE वस्तुहरू लाई सुरक्षित पार्दै

तपाईँले सामग्री,अवस्था र घुसाईएको ग्राफिक्सको साइज रक्षा गर्न सक्नुहुन्छ। फ्रेमहरू (लेखकमा) र OLE वस्तुहरूमा उस्तै लागू हुन्छ।

सुरक्षा सुरु

For example, for graphics inserted in Writer: Choose Format - Image - Options tab. Under Protect, mark Contents, Position and/or Size.

सुरक्षा बन्द

For example, for graphics inserted in Writer: Choose Format - Image - Options tab. Under Protect, unmark as appropriate.


चित्र वस्तुहरू र फारम वस्तुहरू सुरक्षा गर्दा

तपाईँले चित्र उपकरणपट्टी बाट तपाईँको कागजातहरूमा प्रविष्टि गरेका चित्र वस्तुहरू आकस्मिक स्थानान्तरण वा साइजमा परिवर्तन हुन बाट वचाउन सकिन्छ। तपाईँले फारम नियन्त्रणहरू उपकरणपट्टी बाट घुसाईएका फारम वस्तुहरू सँग उस्तै गर्न सक्नुहुन्छ।

सुरक्षा सुरु

ढाँचाबद्ध - वस्तु - स्थिति र साइज - स्थिति र साइज ट्याब रोज्नुहोस् । स्थिति वा साइज जाँच बाकसमा चिनो लगाउनुहोस् ।

सुरक्षा बन्द

ढाँचाबद्ध - वस्तु - स्थिति र साइज - स्थिति र साइज ट्याब रोज्नुहस् । स्थिति वा साइज जाँच बाकसबाट चिनो हटाउनुहोस् ।


कागजातहरू बचत गर्दा

Protecting Changes

About Digital Signatures

Protecting Content in LibreOffice Writer

Protecting Cells in LibreOffice Calc