विशेषताहरू ढाँचा पेन्टब्रस सँग प्रतिलिपि गर्दा

ढाँचालाई एउटा पाठ छनोट वा वस्तु बाट प्रतिलिपि गर्न र अर्को पाठ छनोट वा वस्तुमा ढाँचा लागू गर्नलाई तपाईँले ढाँचा पेन्टब्रस प्रयोग गर्न सक्नुहुन्छ।

द्रष्टव्य प्रतिमा

In Calc, the Clone Formatting tool only applies to cell formatting.


  1. तपाईँंले प्रतिलिपि गर्न चाहेको ढाँचाको पाठ र वस्तु चयन गर्नुहोस

  1. मानक पट्टीमा, पेन्टब्रस ढाँचाबद्ध गर्नुहोसप्रतिमा क्लिक गर्नुहोस।

    कर्सरले पेन्ट बाल्टी परिवर्तन गर्दछ।

    टिप प्रतिमा

    If you want to apply the formatting to more than one selection, double-click the Clone Formatting iconIcon. After you apply all the formatting, click the icon again.


  2. तपाईँले ढाँचालाई लागू गर्न चाहेको पाठ वा वस्तु चयन वा क्लिक गर्नुहोस।

टिप प्रतिमा

पूर्वनिर्धारित रूपमा मात्र क्यारेक्टर ढाँचा प्रतिलिपि गरिएको छ; जब तपाइँ क्लिक गर्नुहुन्छ भने अनुच्छेद ढाँचा समावेश गर्न, +तपाईँले क्लिक गर्दा शिफ्ट गर्नुहोस्।


The paragraph formats are the formats applied to the whole paragraph. The character formats are those applied to a portion of the paragraph. For example, if you apply the bold format to a whole paragraph the bold format is a paragraph format. Then if you unbold a portion of this paragraph, the bold format is still a paragraph format but the portion you unbold has a "not bold" character format.

निम्न तालिकाले पेन्टब्रस ढाँचाबद्ध गर्नुहोसले प्रतिलिपि गर्न सक्ने ढाँचा विशेषता वर्णन गर्दछ।

छनौटको प्रकार

टिप्पणी

केही पनि चयन गरिएन,तर कर्सर एउटा पाठ परिच्छेद भित्र छ

हालको अनुच्छेदको ढाँचाप्रतिलिपि गर्दछ र अर्को क्यारेक्टरको क्यारेक्टर ढाँचा पाठ प्रवाह दिशामा प्रतिलिपि गर्दछ।.

पाठ घुसाईयो

अन्तिम चयन गरिएको क्यारेक्टर र क्यारेक्टर समाविष्ट अनुच्छेदको ढाँचा प्रतिलिपि गर्दछ।

फ्रेम चयन गरियो

Copies the frame attributes that are defined in Format - Frame and Object - Properties dialog. The contents, size, position, linking, hyperlinks, and macros in the frame are not copied.

वस्तु चयन गरियो

वस्तु ढाँचामा प्रतिलिपि बनाइएको वस्तु स्वरूपण ढाँचा - ग्राफिक्स वा ढाँचा - आरेखण वस्तु संवादमा परिभाषित गरिएको छ। सामग्रीमा आकार, आकार, स्थिति, हाइपरलिङ्कहरू र म्याक्रोहरू प्रतिलिपि गरिएका छैनन्।

फारम नियन्त्रण चयन गरियो

समर्थन गरेको छैन

चित्र वस्तु चयन गरियो

सबै ढाँचा विशेषताहरू प्रतिलिपि गर्दछ। इम्प्रेस र चित्रमा,वस्तुको पाठ सामग्रीहरू पनि प्रतिलिपि गरियो।

चित्र वस्तु भित्र वा Calc कक्ष भित्रको पाठ चयन गरियो

समर्थन गरेको छैन

लेखक तालिका वा कक्षहरू चयन गरिए

तालिका, पाठ प्रवाह, किनाराहरू र ढाँचा - तालिका संवादमा पृष्ठभूमि ट्याब पृष्ठगहरूमा निर्दिष्ट गरिएको ढाँचा प्रतिलिपि गर्दछ। अनुच्छेद र क्यारेक्टर ढाँचा पनि प्रतिलिपि गरिन्छन।

Calc तालिका वा कक्षहरू चयन गरिए

कक्ष सामग्रीहरूको ढाँचा सँग सँगै ढाँचा - कक्षहरू संवादमा निर्दिष्ट गरिएको ढाँचा प्रतिलिपि गर्दछ