एउटा पृष्ठमा अधिकतम मुद्रणयोग्य क्षेत्र चयन गर्दा
सबै मुद्रकले एउटा कागजको किनारसम्म मुद्रण गर्न सक्दैनन। तिनीहरू धेरै जसोले अमुद्रित सीमान्त छोड्छन।
LibreOffice ले एउटा अर्ध-स्वचालित विशेषता प्रदान गर्दछ जस्ले तपाईँलाई कागज किनाराको सकेसम्म नजिक सम्म मुद्रण गर्न सक्षम पार्दछ।
-
तपाईँ निश्चित हुनुहोस कि तपाईँको मुद्रक फाइल - मुद्रक सेटिङहरूअन्तर्गत सेटअप भएको छ भनेर।
-
Make sure that the Web in the View menu is not selected.
-
ढाँचा - पृष्ठ आदेश चयन गर्नुहोस् , र पृष्ठ ट्याबमा जानुहोस।
-
Margins अन्तर्गत तपाईँले पृष्ठ सीमान्तहरू (बायाँ, दायाँ, माथि, र पिंध)का लागि अधिकतम र न्यूनतम संभाव्य मान परिभाषित गर्न सक्नुहुन्छ। सम्बन्धित स्पिन बाकस भित्र क्लिक गर्नुहोस ,त्यसपछी (Page Up) वा (Page Down) कुञ्जी क्लिक गर्नुहोस। पूर्वदृश्यले ड्यास गरिएको लाइन मुद्रणयोग्य दायराको वरिपरी प्रदर्शन गर्दछ।
-
संवाद बन्द गर्न ठीक छ क्लिक गर्नुहोस् ।