मद्दतको नेभिगेसन फलक देखाउँदा

मद्दत सञ्झ्यालमा,तपाईँले आवश्यक्ता अनुसार नेभिगेसन फलक देखाउन वा लुकाउन सक्नुहुन्छ।

प्रतिमा

मद्दत सञ्झ्यालको उपकरणपट्टीमा, नेभिगेसन फलक देखाउन वा लुकाउन बायाँ प्रतिमा क्लिक गर्नुहोस।

LibreOffice मद्दत सञ्झ्याल