Recording a Macro
LibreOffice can record commands executed with the keyboard and mouse in Writer and Calc
-
तपाईँले म्याक्रो रेकर्ड गर्न चाहेको चाँहीलाई कागजात खोल्नुहोस।
-
उपकरणहरू - म्याक्रोहरू - रेकर्ड म्याक्रो रोज्नुहोस।
If Tools - Macros - Record Macro menu item is missing, make sure that macro recording feature is enabled in LibreOffice - PreferencesTools - Options - LibreOffice - Advanced.
तपाईँले मात्र एउटा रेकर्डिङ बन्द गर्नुहोसभन्ने वटनबाट सानो रेकर्डिङसंवाद देख्नुहुन्छ।
-
तपाईँले कागजातमा रेकर्ड गर्न चाहेको क्रियाहरू सम्पादन गर्नुहोस।
म्याक्रो रेकर्डर ले हालै यो क्रिया माउस क्लिकद्वारा रेकर्ड नगर्ना साथ,एउटा वस्तुबाट चयन हटाउन Escape कुञ्जी थिच्नुहोस।
-
रेकर्डिङ रोक्नुहोस क्लिक गर्नुहोस।
म्याक्रो संवाद देखापर्दछ, जस्मा तपाईँले म्याक्रो बचत गर्न र चलाउन सक्नुहुन्छ।
यदि तपाईँले एउटा म्याक्रो बचत नगरीकन रेकर्डिङ त्याग गर्न चाहनुहुन्छ भने,रेकर्डिङ संवादको बन्द गर्नुहोस वटन क्लिक गर्नुहोस।
-
म्याक्रो बचत गर्नलाई,म्याक्रो बचत गर्नुहोस सूची बाकसमा तपाईँले म्याक्रो बचत गर्न चाहेको ठाँऊमा पहिले वस्तु चयन गर्नुहोस।
-
यदि तपाईँले म्याक्रो लाई एउटा नयाँ लाइब्रेरी वा मोड्युलभित्र बचत गराउन चाहनुहुन्छ भने,नयाँ लाइब्रेरी वा नयाँ मोड्युल वटन क्लिक गर्नुहोस र लाइब्रेरी वा मोड्युलका लागि एउटा नाम प्रविष्टि गर्नुहोस।
-
म्याक्रो नाम पाठ बाकसमा नयाँ म्याक्रोका लागि नाम प्रविष्टि गर्नुहोस् । नामको रुपमा आधारभूत शब्दकुञ्जीहरू प्रयोग नगर्नुहोस् ।
-
बचत गर्नुहोस क्लिक गर्नुहोस।
Limitations of the macro recorder
The following actions are not recorded:
-
Opening of windows is not recorded.
-
Actions carried out in another window than where the recorder was started are not recorded.
-
Window switching is not recorded.
-
Actions that are not related to the document contents are not recorded. For example, changes made in the Options dialog, macro organizer, customizing.
-
Selections are recorded only if they are done by using the keyboard (cursor traveling), but not when the mouse is used.
-
The macro recorder works only in Calc and Writer.