उपकरणपट्टी प्रयोग गरेर लाइन शैलीहरू लागू गर्दा
चित्र वस्तु गुणहरू उपकरणपट्टीमा प्रतिमाहरू र कम्बो बाकसहरू बिभिन्न लाइन विशेषताहरू परिभाषित गर्नलाई समाविष्ट हुन्छन।
-
Click the Line icon to open the Line dialog.
-
लाइनको दायाँ र बायाँ अन्त्यहरूका लागि एउटा बाँण शैली चयन गर्नलाईबाँण शैलीहरू प्रतिमा क्लिक गर्नुहोस। एउटा
-
लाइन शैली बाकस बाट एउटा शैली चयन गर्नुहोस र लाइन चौडाइ बाकसमा चौडाइ वर्णन गर्नुहोस। ० चौडाइ १ पिक्सेल सँग मिल्दछ।
-
लाइन रङबाकसमा लाइन र बाँण चयन गर्नुहोस।