लाइन शैलीहरू परिभाषित गर्दा

  1. एउटा कागजातमा एउटा लाइन चित्र वस्तु चयन गर्नुहोस।

  2. Choose Format - Line and click the Line Styles tab.

  3. तपाईँले चाहेको लाइन विकल्प वर्णन गर्नुहोस।

    द्रष्टव्य प्रतिमा

    लाइनको चौडाइको प्रतिशतको रूपमा लाइनको लम्बाइ वर्णन गर्नलाई,लाइन चौडाइमा फिट गर्नुहोस चयन गर्नुहोस।


  4. थप्नुहोस् क्लिक गर्नुहोस् ।

  5. लाइन शैलीका लागि एउटा नाम प्रविष्टि गर्नुहोस र ठीक छ क्लिक गर्नुहोस।

    द्रष्टव्य प्रतिमा

    अनुकूल लाइन शैली सूचीमा लाइन शैली बचत गर्नलाई, लाइन शैलीहरू बचत गर्नुहोस प्रतिमा क्लिक गर्नुहोस।


  6. संवाद बन्द गर्नलाई बन्द गर्नुहोस क्लिक गर्नुहोस।