पाठ भित्र चित्र लाइनहरू

तपाईँले अनुकूल कोणहरू,चौडाइ,रङ,र अन्य विशेषताहरू सँग लाइनहरूलाई तपाईँको पाठमा थप गर्न सक्नुहुन्छ।

लाइन विशेषताहरू र दिशा परिभाषित गर्नलाई,Lineचित्र वस्तु निम्न किसिमले प्रयोग गर्नुहोस:

प्रतिमा

प्रतिमा

१.

मानकपट्टीमा, रेखाचित्र उपकरणपट्टीमा खोल्न रेखाचित्र प्रकार्यहरू देखाउनुहोस् प्रतिमा क्लिक गर्नुहोस्, र रेखा प्रतिमा क्लिक गर्नुहोस् । माउस सङ्केतकले यसको पछाडि रेखा सँगै क्रस-हेयर प्रतीकमा परिवर्तन गर्दछ ।

२.

तपाईँको कागजातमा, लाइन प्रारम्भ हुनु पर्ने ठाउँमा क्लिक गर्नुहोस। माउस वटन समाउनुहोस र तपाईँले लाइन अन्त्य गर्न चाहेको ठाउँसम्म तान्नुहोस। यदि तपाईँले Shift कुञ्जी पनि समाउनुभएको छ भने,तपाईँले मात्र तेर्सो ,ठाडो र छड्के लाइनहरू कोर्न सक्नुहुन्छ।

प्रतिमा

३.

माउस बटन एकपटक छोड्दा रेखा सँग इच्छ्याएको दिशा र लम्बाइ हुन्छ । त्यसपछि तपाईँ धेरै रेखाहरू कोर्नु सक्नुहुन्छ । कुञ्जी थिचेर वा रेखाचित्र पट्टीबाट चयन गर्नुहोस् प्रतिमा क्लिक गरेर यो प्रकार्य समाप्त गर्नुहोस् ।

४.

चयन गर्नुहोस् प्रतिमा क्लिक गरेपछि, शिफ्ट कुञ्जी समाउँदा हरेक रेखा क्लिक गरेर एउटै समयमा तपाईँ सबै लाइनहरू चयन गर्नु सक्नुहुन्छ । यो बहुविध चयनले सबै साझा रङ, चौडा वा अन्य विशेषता मानाङ्कन गर्न तपाईँलाई सक्षम गर्दछ ।

  1. Create a horizontal line by applying the preset Paragraph Style Horizontal Line. Click into an empty paragraph, and double-click the Horizontal Line Style in the Styles window. If the entry for horizontal lines is not visible in the list of Paragraph Styles, select "All Styles" in the lower listbox.

  2. तपाईँले ढाँचा - अनुच्छेद - किनाराहरू रोजेर अनुच्छेदको माथि,पछाडि वा तल एउटा लाइन मानाङ्कन गर्न सक्नुहुन्छ।

श्वचालित लाइनहरू

  1. If you start a new line in a Writer text document by typing three or more hyphen characters and press the Enter key, the characters are removed and the previous paragraph gets a line as a bottom border.

    To create a single line, type three or more hyphens (-), or underscores ( _ ), and then press Enter. To create a double line, type three or more equal signs (=), asterisks (*), tildes (~), or hash marks (#), and then press Enter.

  2. एउटा स्वत:तरीकाले कोरिएको किनारा हटाउनलाई,ढाँचा - अनुच्छेद- किनारा रोज्नुहोस र कुनै पनि किनारा चयन नगर्नुहोस।

  3. स्वचालित किनारा प्रतिश्थापन पूर्वस्थितिमा फर्काउनलाई, सम्पादन गर्नुहोस - पूर्वस्थितीमा फर्काउनुहोस रोज्नुहोस।

  4. स्वचालित किनाराहरू असक्षम पार्नलाई, उपकरणहरू - स्वत: सुधार - विकल्प रोज्नुहोस र किनारा लागू गर्नुहोस खाली गर्नुहोस।

चेतावनी प्रतिमा

तपाईँले पाठमा घुसाउने लाइनहरू र अन्य चित्र वस्तुहरू HTML मा परिभाषित गरिएको छैन, र त्यसकारण तिनीहरू HTML ढाँचामा सिधै निर्यात भएनन। त्यसको सट्टामा, तिनीहरू ग्राफिक्सको रूपमा निर्यात भए।


टिप प्रतिमा

When you enter a line width, you can append a measurement unit. A zero line width results in a hairline with a width of one pixel of the output medium.


ढाँचा - अनुच्छेद - किनाराहरू

उपकरणपट्टी प्रयोग गरेर लाइन शैलीहरू लागू गर्दा