कागजात भाषा चयन

तपाईँले कागजातका लागि चयन गरेको भाषाले हिज्जे परिक्षण ,शव्दकोष र योजक चिन्ह ,दशमलव र प्रयोग गरिएको हजारौ डेलिमिटर र पूर्वनिर्धारित मुद्राका लागि शव्दकोष निर्धारण गर्दछ।

पुरै कागजातका लागि एउटा भाषा चयन

  1. Choose . Go to Language Settings - Languages.

  2. कागजातहरूका लागि पुर्वनिर्धारित भाषाहरू अन्तर्गत, भन्दा पछि सिर्जना गरिएको सबै कागजातहरूका लागि कागजात भाषा चयन गर्नुहोस। यदि तपाईँले हालको कागजातका लागि मात्र चिनो गर्नुभएमा,तपाईँको रोजाइ हालको कागजातमा मात्र लागू हुनेछ। ठीक छ बाट सञ्झ्याल बन्द गर्नुहोस।

एउटा अनुच्छेद शैलीका लागि एउटा भाषा चयन

  1. तपाईँले सम्पादन गर्न चाहेको अनुच्छेदमा कर्सर राख्नुहोस।

  2. प्रसंग मेनु खोल्नुहोस र अनुच्छेद शैली सम्पादन गर्नुहोस चयन गर्नुहोस। यसले अनुच्छेद शैली संवाद खोल्दछ।

  3. फन्ट ट्याब चयन गर्नुहोस् ।

  4. भाषा चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

    हालको अनुच्छेद शैली सँग ढाँचाबद्ध गरिएको सबै अनुच्छेदहरूमा चयन गरिएको भाषा हुनेछ।

चयन गरिएको पाठमा एउटा भाषा सिधै लागू गर्दा

  1. तपाईँले एउटा भाषा लागू गर्न चाहेको पाठ चयन गर्नुहोस।

  2. ढाँचा - क्यारेक्टर रोज्नुहोस। यसले क्यारेक्टर संवाद खोल्दछ।

  3. फन्ट ट्याब चयन गर्नुहोस् ।

  4. भाषा चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

LibreOffice Calc मा, ढाँचा - कक्षरोज्नुहोस र त्यही अनुसार प्रक्रिया गर्नुहोस।

एउटा क्यारेक्टर शैलीका लागि एउटा भाषा चयन

  1. Open the Styles window and click on the Character Styles icon.

  2. तपाईँले बिभिन्न भाषा लागू गर्न चाहेको क्यारेक्टर शैलीको नाममा क्लिक गर्नुहोस।

  3. Then open the context menu in the Styles window and select Modify. This opens the Character Style dialog.

  4. फन्ट ट्याब चयन गर्नुहोस् ।

  5. भाषा चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

    अब तपाईँले क्यारेक्टर शैलीलाई तपाईँको चयन गरेको पाठमा लागू गर्न सक्नुहुन्छ।

Adding More Text Languages

  1. Dictionaries are supplied and installed as extensions. Choose Tools - Language - More Dictionaries Online to open the dictionaries page in your default web browser.

  2. Select a dictionary in the list of descriptions. Click the heading in a dictionary description that you want to get.

  3. In the next page, click the Get It icon to download the dictionary extension. Note the folder name to which your browser downloads the file. Download additional dictionaries as you like.

  4. In LibreOffice, choose Tools - Extension Manager and click Add to install the downloaded extensions.

  5. After you installed the extensions, you should close LibreOffice (including the Quickstarter), and restart.

Setting UI Language

A standard installation of LibreOffice software will give you a user interface (UI) of your chosen language.

Most users download the American English version, which gives you English menu commands and English application help. If you want another language for the menus (and for the application help, if available in that language), change the UI language as follows.

  1. Choose - Language Settings - Languages.

  2. Select another UI language in the "User interface" listbox.

  3. Click OK and restart the LibreOffice software.

  4. If the listbox doesn't list the language that you want, see "Adding More UI Languages".

Adding More UI Languages

- भाषा सेटिङहरू - भाषाहरू

ढाँचा - क्यारेक्टर - फन्ट