UNO अवयव एकीकरण

प्रोग्रामरहरूले तिनीहरूको आफ्नो UNO (Universal Network Objects) सामग्रीहरू LibreOffice मा लेख्न र मिलाउन सक्छन। तिनी नयाँ सामग्रीहरू LibreOffice मेनुहरू र उपकरणपट्टीहरूमा थप गर्न सकिन्छ,हामिले तिनीहरूलाई "Add-Ons" भनिन्छ।

नयाँ सामग्रीहरूको अनुकूलन केही उपकरणहरू र सेवाहरूद्वारा समर्थन गरिन्छन। बिवरणहरू LibreOffice विकासकर्ताको मार्गदर्शकमा फेला पार्न सकिन्छ। तिन मुख्य चरणहरू निम्न छन:

  1. LibreOffice भित्र नयाँ अवयवहरू दर्ता गर्नुहोस् । यो unopkg उपकरण प्रयोग गरेर सम्पादन गर्न सकिन्छ, जुन{installpath}कार्यक्रममा फेलाट पार्न सकिन्छ ।

  2. नयाँ सामग्रीहरू सेवाहरूको रूपमा अनुकूलन गर्नुहोस। ProtocolHandler र JobDispatch सेवाहरूले तपाईँलाई सयोग गर्छन,अरू जानकारी LibreOffice विकासकर्ताको मार्गदर्शकमा फेला पार्न सकिन्छ।

  3. प्रयोगकर्ता ईन्टरफेस(मेनुहरू वा उपकरणपट्टीहरू) परिवर्तन गर्नुहोस। यो सबै जसो परिवर्तनहरू वर्णन गर्ने XML पाठ फाइल लेखेर स्वत:तरीकाले गर्न सकिन्छ।अरू जानकारी LibreOffice विकासकर्ताको मार्गदर्शकमा फेला पार्न सकिन्छ।

Add-Ons ले LibreOffice को कार्यगतता विस्तार गर्दछ। तिनीहरू LibreOffice Calc का लागि नयाँ कार्यहरू प्रदान गर्ने सँग सम्बन्धित हुँदैनन।छ।