हाइपरलिङ्कहरू सम्पादन

When you -click a hyperlink in a Writer document, your web browser opens with the requested web address. If you don't use a mouse, position the cursor inside the hyperlink and open the context menu by Shift+F10, then choose Open Hyperlink.

हाइपरलिङ्कको पाठ निम्न किसिमले परिवर्तन गर्नुहोस

If you leave the hyperlink by positioning the cursor somewhere else, only the visible text will be changed.

If you leave the hyperlink by entering a space character directly following the last character, the AutoCorrect - if enabled - will change the target URL to be the same as the visible text.

हाइपरलिङ्कको URL निम्न तरीकाले परिवर्तन गर्नुहोस

सबै हाइपरलिङ्कहरूको विशेषताहरू परिवर्तन गर्नुहोस

  1. Open the Styles window.

  2. क्यारेक्टर शैलीहरू प्रतिमा क्लिक गर्नुहोस

  3. "Internet Link" वा "Visited Internet Link" क्यारेक्टर शैली दायाँ-क्लिक गर्नुहोस् , परिमार्जन रोज्नुहोस।

  4. संवादमा,नयाँ विशेषताहरू चयन गर्नुहोस र ठीक छ क्लिक गर्नुहोस।

एउटा हाइपरलिङ्क वटन सम्पादन गर्नुहोस

यदि हाइपरलिङ्क एउटा वटन भएमा,यसलाई चयन गर्नलाई सिमानामा क्लिक गर्नुहोस् , वा क्लिक गरेको वेलामा कुञ्जी थिच्नुहोस। प्रसंग मेनुबाट गुणहरू संवाद खोल्नुहोस। तपाईँले "Caption," अन्तर्गत लेबुल पाठ सम्पादन गर्न र "URL" फाँटमा ठेगाना परिमार्जन गर्न सक्नुहुन्छ।

सापेक्ष र वास्तविक लिङ्कहरू