एउटा कागजातमा एउटा आदेश वटन थप गर्दा
तपाईँले जाँच बाकसहरू, वटनहरू,डेटा रेकर्डहरू देखाईरहेका तालिकाहरू र अन्य नियन्त्रणहरू कागजातमा थप गर्नलाई फारम नियन्त्रण उपकरणपट्टीहरू प्रयोग गर्न सक्नुहुन्छ।
कागजातमा वटन थप गर्नलाई
-
रोज्नुहोस।
-
फारम नियन्त्रण उपकरणपट्टीहरूमा, घकेल्नुहोस वटन प्रतिमा क्लिक गर्नुहोस।
माउस सूचक क्रस-हेयरमा परिवर्तन हुन्छ।
-
कागजात भित्र,वटन निकाल्नलाई तान्नुहोस।
-
वटन दायाँ क्लिक गर्नुहोस र नियन्त्रण रोज्नुहोस।
-
वटनको गुणहरू वर्णन गर्नुहोस।
-
वटन लेबुल परिवर्तन गर्नलाई,साधारण ट्याब क्लिक गर्नुहोस र लेबुल बाकसमा पाठ सम्पादन गर्नुहोस।
-
वटनमा एउटा म्याक्रो संलग्न गर्नलाई,घटनाहरू ट्याब क्लिक गर्नुहोस र तपाईँले म्याक्रो चलाउन चाहेको वटन क्रियाको पछाडि ... वटन क्लिक गर्नुहोस। म्याक्रो मानाङ्कन संवादमा, तपाईँले प्रयोग गर्न चाहेको म्याक्रो ईङित गर्नुहोस र त्यसपछि ठीक छ क्लिक गर्नुहोस।
-
गुणहरूसंवाद बन्द गर्नुहोस।
-
(वैकल्पिक)वटन सम्बन्धित फारमको गुणहरू निर्दिष्ट गर्नुहोस।
-
वटन दायाँ-क्लिक गर्नुहोस र फारम रोज्नुहोस।
-
फारम संवाद खुल्दछ।
-
फारमका लागि गुणहरू वर्णन गर्नुहोस र त्यसपछि संवाद बन्द गर्नुहोस।