ग्राफिकल पाठ कलाका लागि फन्ट कार्य

ग्राफिकल पाठ कला वस्तुहरू सिर्जना गर्नलाई तपाईँलेागी फन्ट का प्रयोग गर्न सक्नुहुन्छ।र्य

फन्ट कार्य वस्तु सिर्जना गर्नालाई

  1. If you don't see the Drawing toolbar or the Fontwork toolbar, choose View - Toolbars to enable the toolbar.

  2. आरेखण उपकरणपट्टीमा वा फन्टवर्क उपकरणपट्टीमा, फन्टवर्क ग्यालरी प्रतिमामा क्लिक गर्नुहोस्। प्रतिमा

  3. फन्ट कार्य सँग्रहालय संवादमा, एउटा फन्ट कार्य शैली चयन गर्नुहोस र ठीक छ क्लिक गर्नुहोस।

    फन्ट कार्य वस्तु तपाईँको कागजात भित्र घुसाईयो।

  4. पाठ सम्पादन मोड प्रविष्टि गर्न वस्तुलाई दुई पटक-क्लिक गर्नुहोस।

  5. ॒ पूरव निर्धारिफन्ट कार्य सँग तपाईँको सँग बदलनुहोस।पाठ.

  6. पाठ सम्पादन मो निकास गर्न Esc थिच्नुहोस।ड

फन्ट कार्य वस्तु सम्पादन गर्नलाई

  1. फन्ट कार्य वस्तु क्लिक गर्नुहोस।

    फन्ट कार्य उपकरणपट्टी प्रदर्शन गरिन्छ। यदि तपाईँलेफन्ट कार्य उपकरणपट्टी देख्नुहुन्न भने, दृश्य - उपकरणपट्टीहरू- फन्ट कार्य रोज्नुहोस।

  2. फन्ट कार्य उपकरणपट्टीमा एउटा प्रतिमा क्लिक गर्नुहोस।

    निम्न प्रतिमाहरू उपलब्ध छन:

अरू धेरै फन्ट कार्य विशेषताहरू सम्पादन गर्न लाई

  1. फन्ट कार्य वस्तु क्लिक गर्नुहोस।

  2. चित्र वस्तु गुणहरू उपकरणपट्टी बाट गुणहरू चयन गर्नुहोस। तपाईँले लाइन चौडाइ,लाइन रङ, भर्ने रङ, भर्ने शैली र थुप्रै अरू परिवर्तन गर्न सक्नुहुन्छ।