प्रतिमा साइज परिवर्तन
तपाईँले ठुला र साना प्रतिमाहरू बीचमा प्रतिमा दृश्य परिवर्तन गर्न सक्नुहुन्छ।
-
Choose LibreOffice - PreferencesTools - Options - LibreOffice.
-
दृश्य ट्याब पृष्ठमा, उपकरणपट्टी प्रतिमा साइज चयन गर्नुहोस।
-
ठीक छ क्लिक गर्नुहोस् ।