अन्य ढाँचाहरूमा कागजातहरू बचत गर्दा

  1. फाइल - को रूपमा बचत गर्नुहोसरोज्नुहोस। तपाईँले को रूपमा बचत गर्नुहोस संवाद देख्नुहुनेछ।

  2. प्रकारको रूपमा बचत गर्नुहोस् वा फाइल प्रकार सूची बाकस, इच्छित ढाँचा चयन गर्नुहोस्।

  3. फाइलनाम बाकसमा एउटा नाम प्रविष्टि गर्नुहोस रबचत गर्नुहोस क्लिक गर्नुहोस।

If you want the file dialogs to offer another file format as default, select that format in - Load/Save - General in the Default file format area.

कागजातहरू बचत गर्दा

Save As

माइक्रोसफ्ट अफिस र LibreOffice प्रयोग गर्दा