उपकरणपट्टीमा बटनहरू थप्दा

उपकरणपट्टीमा वटन थप गर्नलाई:

Open the context menu of the toolbar (right click) and choose Visible Buttons and then select the button you want to display.

दृश्यात्मक बटनहरूको सूचीमा एउटा वटन थप गर्नलाई:

  1. उपकरणहरू - अनुकूलन गर्नुहोस रोज्नुहोस, र उपकरणपट्टीहरूट्यावमा क्लिक गर्नुहोस।

  2. उपकरणपट्टीहरू बाकसमा, तपाईँले परिवर्तन गर्न चाहेको उपकरणपट्टी चयन गर्नुहोस।

  3. थप गर्नुहोस आदेशहरू क्लिक गर्नुहोस् , नयाँ आदेश चयन गर्नुहोस् , त्यसपछि थप गर्नुहोस क्लिक गर्नुहोस।

  4. यदि तपाईँ चाहनुहुन्छ भने,एउटा आदेश नाम चयन गरेर र माथि सार्नुहोसतल सार्नुहोसक्लिक गरेर आदेशहरू सूची पुन: मिलाउन सक्नुहुन्छ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।