सँग्रहालय बाट ग्राफिक्स प्रतिलिपि गर्दा

यदि तपाईँले सँग्रहालय बाट पाठ,स्प्रेडसिट वा प्रस्तुतीकरण कागजात भित्र एउटा ग्राफिक तान्नु हुन्छ भने, ग्राफिक त्यहाँ घुसाईनेछ।

यदि तपाईँले ग्राफिक चित्र वस्तुमा सिधै त्याग्नु गर्नुहुन्छ भने,कृपया निम्न कुराहरू याद गर्नुहोस: