उउटा LibreOfficeकागजात भित्र तान्दै र छोड्दै
तान्नुहोस-र-छोड्नुहोस प्रयोग गरेर वस्तुहरू सार्न र प्रतिलिपि गर्न थुप्रै विकल्प छन। माउस प्रयोग गरेर पाठ सेक्सनहरू, चित्र वस्तुहरू, ग्राफिक्स, फारम नियन्त्रणहरू,हाइपरलिङ्कहरू, कक्ष दायराहरू र अरू थुप्रै सार्न र प्रतिलिपि गर्न सकिन्छ।
याद गर्नुहोस प्रतिलिपि भईरहेको बेलामा माउस सूचकेले एउटा योग चिन्ह प्रदर्शन गर्दछ र एउटा लिङ्क वा हाइपरलिङ्क सिर्जना गरेको बेलामा एउटा बाँण प्रदर्शन गर्दछ।
माउस सूचक |
बिवरण |
सार्दा |
|
प्रतिलिपि गर्दा |
|
एउटा लिङ्क सिर्जना गर्दा |
If you press CommandCtrl or Shift+CommandCtrl while releasing the mouse button, you can control whether the object is copied, moved, or a link is created.
यदि तपाईँले वस्तुलाईनेभिगेटर को बाहिर तान्नुभएमा,वस्तु प्रतिलिपि,यसलाई लिङ्कको रूपमा वा हाइपरलिङ्कको रूपमा घुसाउनु परेमातपाईँले नेभिगेटरको तान्नुहोस मोड प्रतिमाको सहायक मेनुमा वर्णन गर्न सक्नुहुन्छ।
तपाईँले LibreOffice भित्र तान्नुहोस-र-छोड्नुहोस सञ्चालन Esc कुञ्जी थिचेर माउस छोड्नुभन्दा पहिले कुनै पनि समयमा रद्द गर्न सक्नुहुन्छ।