कागजातहरू स्वत:तरीकाले बचत गर्दा

तपाईँले हरेक पटक कागजात बचत गर्दा जगेडा फाइल सिर्जना गर्नलाई

  1. Choose - Load/Save - General.

  2. सधै एउटा जगेडा प्रतिलिपि सिर्जना गर्नुहोस चिनो गर्नुहोस।

यदि जहिले पनि जगेडा प्रतिलिपि सिर्जना गर्नुहोस विकल्प चयन गरिएमा,तपाईँले फाइलको हालको संस्करण जहिले पनि बचत गर्दा फाइलको पुरानो संस्करण जगेडा डाइरेक्टरीमा बचत हुन्छ।

हरेक एन मिनेट्समा रिकभरी सूचना स्वत:तरीकाले बचत गर्नलाई

  1. Choose - Load/Save - General.

  2. हरेक स्वत:रिकभरी सूचना बचत गर्नुहोस चिनो गर्नुहोस र समय अन्तराल चयन गर्नुहोस।

नष्ट भएको खण्डमा हालको कागजातलाई पुन: सँग्रह गर्नलाई आवश्यक पर्ने सूचनाहरू यो आदेशले बचत गर्दछ। यसको अतिरिक्त, नष्ट भएको खण्डमा LibreOffice ले सबै खुला कागजातहरूका लागि सम्भव भए सम्म स्वत: रूपले अटोरिकभरी बचत गर्न कोशिस गर्दछ।