तालिका डिजाइन

यि सेक्सनमा एउटा डाटाबेस तालिका डिजाइन दृश्य मा कसरी सिर्जना गर्ने भन्ने बारे सूचना समाविष्ट गरेको हुन्छ।

तपाईँले एउटा नयाँ तालिका चाहेको ठाउँमा डाटाबेसको डाटाबेस फाइल खोल्नुहोस। तालिकाहरू प्रतिमा क्लिक गर्नुहोस। एउटा नयाँ तालिका सिर्जना गर्नलाई डिजाइन दृश्यमा तालिका सिर्जना गर्नुहोसरोज्नुहोस।

डिजाइन दृश्यमा, तपाईँले तालिकाको अब लागि फाँटहरू सिर्जना गर्न सक्नुहुन्छ।

द्रष्टव्य प्रतिमा

हरेक फाँटले निर्दिष्ट गरिएको फाँट प्रकार सँग मिल्ने डेटा मात्र स्विकार गर्न सक्छ। उदाहरणका लागि, नम्बर फाँटमा पाठ प्रविष्टि गर्न सम्भव छैन। dBase III ढाँचामा मेमो फाँटहरू आन्तरिक रूपले व्यावस्थित पाठ फाइलहरू लाई सन्दर्भहरू हुन जस्ले 64KB सम्म पाठ लाई राख्न सक्छ।


तपाईँले हरेक फाँटका लागि वैकल्पिक बिवरण प्रविष्टि गर्न सक्नुहुन्छ। बिवरणको पाठ तालिका दृश्यमा टिपको रूपमा स्तम्भ हेडिङहरूमा देखा पर्नेछ।

फाँट गुणहरू

चयन गरिएको हरेक डेटा फाँटका लागि गुणहरू प्रविष्टि गर्नुहोस। डाटाबेस प्रकारमा निर्भर गरेर,केही आगत सुविधाहरू उपलब्ध नहुन सक्छन।

पूर्वनिर्धारित मान बाकसमा,हरेको नयाँ रेकर्डका लागि पूर्वनिर्धारित सामग्रीहरू ्य प्रविीष्ट्राउनु।रु.

आवश्यक प्रविष्टि बाकसमा, फाँट खाली रहन्छ वा रहदैन भन्ने कुरा वर्णन गर्नुहोस।

लम्बाइ बाकसका लागि, उपलब्ध विकल्प प्रदान गर्ने एउटा कम्बो बाकस देखाउन सकिन्छ।

डाटाबेस सिंहावलोकन