एउटा फारम फिल्टर बाट खोजी गर्दा

  1. डाटाबेस फाँटहरू समाविष्ट फारम कागजातहरू खोल्नुहोस।

    As an example, open an empty text document and press + Shift + F4 keys. Open the bibliography database table biblio in the data source view. While pressing Shift+, drag a few column headers into the document so that the form fields are created.

  2. On the Form Controls toolbar, click the Design Mode On/Off iconIcon to turn off the design mode.

  3. On the Form Navigation toolbar, click the Form-Based Filters iconIcon. The current document is displayed with its form controls as an empty edit mask. The Form Filter toolbar appears.

  4. फिल्टर शर्तहरू एक वा थुप्रै फाँटहरूमा प्रविष्टि गर्नुहोस। याद गर्नुहोस यदि तपाईँले फिल्टर शर्तहरू थुप्रै फाँटहरूमा प्रविष्टि गरेमा,प्रविष्टि गरिएको सबै शर्तहरू (बुलियन AND) सँग मिल्नै पर्छ।

वाईल्डकार्ड र सञ्चालकहरूको वारेमा अरू जानकारी क्वेरी डिजाइन मा फेला पार्न सकिन्छ।

यदि तपाईँले फारम फिल्टरउपकरणट्टीमा फारम-आधारित फिल्टर लागू गर्नुहोस प्रतिमा क्लिक गरेमा, फिल्टर लागू हुनेछ। तपाईँले फारम नेभिगेसन उपकरण देख्नुहुन्छ र फेला परेका रेकर्डहरू बाट व्राउज गर्न सक्नुहुन्छ।

यदि तपाईँले फारम फिल्टरउपकरणपट्टीमा बन्द गर्नुहोस बटन क्लिक गर्नुभएमा, फारम फिल्टर बिनानै प्रदर्शिन हुन्छ।

Click the Apply Filter iconIcon on the Form Navigation toolbar to change to the filtered view.

The filter that has been set can be removed by clicking Reset Filter/Sort iconIcon.

फिल्टर नेभिगेटर प्रयोग गर्दा

तालिकाहरू र फारम कागजातहरू खोजी गर्दा