एउटा डाटाबेस दर्ता गर्दा र मेट्र्दै

कुनै पनि डाटाबेस फाइल का डेटालाई LibreOffice मा दर्ता गर्न सकिन्छ। दर्ता भन्नाले,LibreOffice लाई डेटा कहाँ रहेको छ,यो कसरी सयोजन गरिएको छ,त्यो डेटा कसरी प्राप्त गर्ने र यस्तै थुप्रै कुराहरू भन्ने बुझिन्छ।एक पटक डाटाबेस दर्ता गरिएमा,तपाईँको कागजातहरू र स्प्रेडसिटहरू बाट डेटा रेकर्डहरू पहुँच गर्नलाई तपाईँले मेनु आदेशदृश्य - डेटा स्रोत प्रयोग गर्न सक्नुहुन्छ।

पहिले नै अवस्थित डाटाबेस फाइल दर्ता गर्नलाई:

  1. Choose - LibreOffice Base - डाटाबेस

  2. थप गर्नुहोस क्लिक गर्नुहोस र डाटाबेस फाइल चयन गर्नुहोस।

LibreOffice बाट दर्ता भएको डाटाबेस हटाउनलाई

  1. छनौट गर्नुहोस् - LibreOffice Base - Databases.

  2. डाटाबेस फाइल चयन गर्नुहोस र मेट्नुहोस क्लिक गर्नुहोस।