एउटा नयाँ डाटाबेस सिर्जना गर्दा

  1. फाइल - नयाँ - डाटाबेस रोज्नुहोस।

    यसलेडाटाबेस विजार्डसुरु गर्दछ,जहाँ तपाईँले एउटा नयाँ डाटाबेस फाइल सिर्जना गर्न सक्नुहुन्छ।

  2. डाटाबेस विजार्डमा,डाटाबेसको प्रकार चयन गर्नुहोस र अर्को विजार्डको रूपमा तालिका विजार्ड खोल्नलाई विकल्प चयन गर्नुहोस।

    तालिका विजार्ड ले तपाईँलाई एउटा नयाँ डाटाबेस फाइलमा एउटा तालिका थप गर्न मद्दत गर्दछ।