SQL आदेशहरू कार्यान्वयन

SQL आदेशहरूबाट तपाईँले डाटाबेस सिधै नियन्त्रण गर्न सक्नुहुन्छ र तालिका र क्वेरीहरू सिर्जना र सम्पादन पनि गर्न सक्नुहुन्छ।

द्रष्टव्य प्रतिमा

सबै डाटाबेस प्रकारहरूला सबै SQL निर्देशनहरू समर्थन गर्दैनन। यदि आवश्यक परेमा,तपाईँको डाटाबेस प्रणालीद्वारा कुन SQL आदेशहरू समर्थन गरेको छ भन्ने कुरा पत्ता लगाउनुहोस।


एउटा SQL भनाई सिधै कार्यन्वयन गर्न

  1. डाटाबेस फाइल खोल्न फाइल - खोल्नुहोस् रोज्नुहोस् ।

  2. उपकरणहरू - SQL रोज्नुहोस् ।

  3. Click the Create Query in SQL View icon Icon or

    Select an existing query from the list and click the Edit icon Icon.

  4. क्वेरी सञ्झ्यालमा, दृश्य - स्विच डिजाइन दृश्य सुरु/बन्द रोज्नुहोस् । SQL आदेश सम्पादन गर्नुहोस् ।

  5. Click the Run icon Icon. The result of the query is displayed in the upper window.

  6. Click the Save or Save As icon Icon to save the query.