पाठ ढाँचामा डेटा आयात र निर्यात गर्दा

यदि तपाईँले dBase आयात र निर्यात समर्थन नगर्ने ODBC लिङ्क भएको डाटाबेस सँग डेटा विनिमय गर्न चाहनुहुन्छ भने,तपाईँले साझा पाठ ढाँचा प्रयोग गर्न सक्नुहुन्छ।

Importing Data into LibreOffice

पाठ ढाँचामा डेटा विनिमय गर्नलाई LibreOffice Calc आयात/निर्यात फिल्टर प्रयोग गर्नुहोस।

  1. चाहेको डेटा स्रोत डाटाबेस बाट एउटा पाठ ढाँचामा निर्यात गर्नुहोस। CSV पाठ ढाँचा सिफारिस गरिन्छ। यो ढाँचाले डेटा फाँटहरूलाई डेलिमिटरहरू जस्तै: अल्पविरामहरू वा अर्ध-विरामहरू प्रयोग गरेर छुट्टयाउछ र लाइन विच्छेदहरू घुसाएर रेकर्डहरू छुट्टयाउछ।

  2. Choose File - Open and click the file to import.

  3. Select "Text CSV" from the File type combo box. Click Open.

  4. पाठ आयातसंवाद देखापर्दछ। पाठ कागजात बाट कुन डेटा समाविष्ट गर्ने भन्ने कुरा निर्णय गर्नुहोस।

एकपटक डेटा LibreOffice क्याल्क स्प्रिडशिटमा छ भने, तपाईँ यसलाई चाहे अनुसार सम्पादन गर्न सक्नुहुन्छ । डेटालाई LibreOffice डेटा स्रोतको रुपमा बचत गर्नुहोस्:

CSV पाठ ढाँचामा निर्यात गर्दा

तपाईँले हालको LibreOffice स्प्रेडसिटलाई पाठ ढाँचामा निर्यात गर्न सक्नुहुन्छ जुन अरू थुप्रै अनुप्रयोगहरूद्वारा पढ्न सकिन्छ।

  1. फाइल - को रूपमा बचत गर्नुहोस रोज्नुहोस।

  2. फाइल प्रकारमा फिल्टर"Text CSV"चयन गर्नुहोस। एउटा फाइल नाम प्रविष्टि गर्नुहोस र बचत गर्नुहोस क्लिक गर्नुहोस।

  3. यसलेपाठ फाइलहरूको निर्यात संवाद खोल्दछ, जसमा तपाईँ क्यारेक्टर सेट, फाँट डेलिमिटर र पाठ डेलिमिटर चयन गर्न सक्नुहुन्छ । ठीक छक्लिक गर्नुहोस् । चेतावनीले तपाईँलाई सक्रिय पाना मात्र बचत भएको सूचना दिन्छ ।

Importing and Exporting Data in Base