पाठ कागजातहरू बाट डेटा घुसाउँदा

तपाईँले पाठलाई अन्य कागजात प्रकारहरू भित्र घुसाउन सक्नुहुन्छ, जस्तै स्प्रेडसिटहरू र प्रस्तुतीकरणहरू। याद गर्नुहोस् , पाठ यात एउटा पाठ फ्रेम भित्र,एउटा स्प्रेडसिट कक्ष भित्र वा एउटा प्रस्तुतीकरणको रूपरेखा दृश्यमा घुसाईदा फरक पर्दछ।

प्रतिमा

क्लिपबोर्ड सामग्रीहरू टाँसिने ढाँचा चयन गर्नलाई,मानक पट्टीमा टाँस्नुहोस भन्दा अगाडिको बाँण क्लिक गर्नुहोस् , वा सम्पादन गर्नुहोस- विशेष प्रकारले टाँस्नुहोस रोज्नुहोस, त्यसपछि उपयुक्त ढाँचा चयन गर्नुहोस।

तान्नुहोस-र-छोड्नुहोस प्रयोग गरेर पाठ प्रतिलिपि गर्दा

स्प्रेडसिटबाट डेटा घुसाउँदा

चित्र वस्तुहरू अन्य कागजातहरू भित्र प्रतिलिपि गर्दा