चित्र वस्तुहरू अन्य कागजातहरू भित्र प्रतिलिपि गर्दा

LibreOffice मा चित्र वस्तुहरू पाठ,स्प्रेडसिटहरू र प्रस्तुतीकरण कागजातहरू बीचमा प्रतिलिपि गर्न सम्भव छ।

  1. चित्र वस्तु वा वस्तुहरू चयन गर्नुहोस।

  2. चित्रवस्तुलाई क्लिपवोर्डमा प्रतिलिपि बनाउनुहोस् , उदाहरणका लागि, +C प्रयोग गरेर।

  3. अरू कागजातमा स्विच गर्नुहोस र चित्र वस्तु घुसाउने ठाउँमा कर्सर राख्नुहोस।

  4. चित्र वस्तु घुसाउनुहोस, उदाहरणका लागि, +V प्रयोग गरेर।

पाठ कागजात भित्र घुसाउँदा

एउटा घुसाईएको चित्र वस्तु हालको अनुच्चेदमा एङ्कर गरिन्छ। तपाईँले वस्तु चयन गरेर र OLE-वस्तु उपकरणपट्टीमा वा फ्रेमउपकरणपट्टीमा एङ्कर परिवर्तन गर्नुहोस प्रतिमा क्लिक गरेर एङ्कर परिवर्तन गर्न सक्नुहुन्छ। यसले पप अप मेनु खोल्दछ जहाँ तपाईँले एङ्कर प्रकार चयन गर्न सक्नुहुन्छ।

स्प्रेडसिट भित्र घुसाउँदा

An inserted drawing object is anchored to the current cell. You can change the anchor between cell and page by selecting the object and clicking the Change Anchor icon Icon.