चित्रपट्टीहरूमा बनावटहरू थप गर्न

तपाईँले ग्राफ वा चित्रपट(पूर्वनिर्धारित रङहरूको सट्टामा)मा बिटम्याप ग्राफिक्सको माध्यम बाट बनावट थप गर्न सक्नुहुन्छ।

  1. चित्रपटमा दुई पटक-क्लिक गरेर सम्पादन मोडमा प्रविष्टि गर्नुहोस।

  2. तपाईँले सम्पादन गर्न चाहेको पट्टीमा दुई पटक-क्लिक गर्नुहोस। यो श्रेणीका सबै पट्टीहरू अहिले चयन गरिए।

    If you want to edit only one bar, click again on that bar.

  3. प्रसंग मेनुमा वस्तु गुणहरू रोज्नुहोस। त्यसपछि क्षेत्र ट्याब रोज्नुहोस।

  4. बिटम्याप मा क्लिक गर्नुहोस। सूची बाकसमा बनावटको रूपमा एउटा बिटम्याप चयन गर्नुहोस। सेटिङ स्विकार गर्नलाई ठीक छ क्लिक गर्नुहोस।