सम्पादन चित्रपट अक्षहरू

तपाईँले घुसाएको चित्रपटको अक्षहरू सम्पादन गर्नलाई:

  1. चित्रपटमा डबल क्लिक गर्नुहोस् ।

    अहिले चित्रपट र मेनुपट्टी वरिपरि खैरो किनारा देखापर्नाले चित्रपटमा वस्तुहरू सम्पादन गर्नका लागि आदेशहरू समाविष्ट गर्दछ ।

  2. ढाँचा - अक्षरोज्नुहोस, तपाईँले सम्पादन गर्न चाहेको अक्ष (वा अक्षहरू)चयन गर्नुहोस। एउटा संवाद देखापर्दछ।

  3. उपलब्ध सेक्सनहरू बाट चयन गर्नुहोस र आवश्यक परिवर्तनहरू गर्नुहोस( उदाहरणका लागि, यदि तपाईँले अक्षको स्केल परिमार्जन गर्न चाहनुहुन्छ भने स्केल ट्याब चयन गर्नुहोस)।

  4. ठीक छक्लिक गर्नुहोस् । तपाईँको कागजातमा, चित्रपट सम्पादन मोड सम्पादन गर्न चित्रपट बाहिर क्लिक गर्नुहोस् ।