कक्षहरूमा हरफ विच्छेदहरू घुसाउँदा

LibreOffice Calc स्प्रेडसिट कक्षहरूमा हरफ विच्छेदहरू घुसाउँदा

  1. स्प्रिेडसिट कक्षमा पङ्क्ति विभाजन सम्मिलित गर्न, +Enter कुञ्जी थिच्नुहोस्।

    यसले कक्षभित्र पाठ सम्पादन कर्सर सँग मात्र काम गर्दछ,आगत लाइनमा होइन। त्यसकारण पहिले कक्षलाई दुई पटक-क्लिक गर्नुहोस त्यसपछि तपाईँले हरफ विच्छेद चाहेको ठाउँमा एक पटक क्लिक गर्नुहोस।

द्रष्टव्य प्रतिमा

You can search for a newline character in the Find & Replace dialog by searching for \n as a regular expression. You can use the text function CHAR(10) to insert a newline character into a text formula.


स्वचालित लाइन बेर्नका लागि LibreOffice Calc कक्षहरू ढाँचाबद्ध गर्दा

  1. तपाईँले स्वचालित हरफ विच्छेद चाहेको कक्षहरू चयन गर्नुहोस।

  2. ढाँचा - कक्षहरू - पङ्क्तिबद्धता रोज्नुहोस।

  3. Select Wrap text automatically.

LibreOffice लेखक पाठ कागजात तालिकाहरूमा हरफ विच्छेदहरू घुसाउँदा

  1. पाठ कागजात तालिका कक्षमा एउटा हरफ विच्छेद घुसाउनलाई,Enter कुञ्जी थिच्नुहोस।

जब तपाईँले हरेक कक्षको अन्त्य भएर टाइप गर्नुहुन्छ एउटा हरफ विच्छेद सम्पादन हुनेछ।