तालिकाहरू र तालिका कक्षहरूका लागि किनाराहरू परिभाषित गर्दा

पूर्व-परिभाषित किनारा शैली सेटिङ गर्दा

  1. तपाईँले परिमार्जन गर्न चाहनु भएको तालिका कक्षहरू चयन गर्नुहोस् ।

  2. Click the Borders icon on the Table toolbar (Writer) or on the Line and Filling bar to open the Borders window.

  3. पूर्वपरिभाषित किनारा शैलीहरू मध्ये कुनै एउटा क्लिक गर्नुहोस

    यसले तालिका कक्षहरूको हालको किनारामा चयन गरिएको शैलीलाई थप गर्दछ। सबै किनारा शैलीहरू सफा गर्नलाई सबै भन्दा माथि बायाँ किनाराहरूको खाली किनारा शैली चयन गर्नुहोस।

अनुकूलन गरिएको किनरा शैली सेटिङ गर्दा

  1. तपाईँले परिमार्जन गर्न चाहनु भएको तालिका कक्षहरू चयन गर्नुहोस् ।

  2. Choose Table - Properties - Borders (Writer) or Format - Cells - Borders (Calc).

  3. प्रयोगकर्ता-परिभाषित क्षेत्रमा तपाईँले साझा सजावटमा देखाउन चाहनु भएको किनाराहरू चयन गर्नुहोस् । एउटा किनाराको चयन टगल गर्न पूर्ववलोकनमा एउटा किनरामा क्लिक गर्नुहोस् ।

  4. If you select more than one row or column, you can change the middle lines between rows or columns. Select the middle markers in the User-defined area.

  5. रेखा क्षेत्रमा चयन गरिएको किनारा शैलीका लागि रेखा शैली र रङ चयन गर्नुहोस् । यी सेटिङहरूले सबै किनारा रेखाहरूमा लागू गर्दछ जो चयन गरिएका किनारा शैलीमा समावेश भएका छन् ।

  6. हरेक किनारा छेउका लागि अन्तिम दुई चरणहरू दोर्याउनुहोस् ।

  7. Select the distance between the border lines and the page contents in the Padding area.

  8. परिवरत्नहरू लागू गर्न ठीक छ क्लिक गर्नुहोस् ।