पृष्ठभूमि रङहरू वा पृष्ठभूमि ग्राफिक्स परिभाषित गर्दा
-
ढाँचा - पृष्ठ रोज्नुहोस।
-
पृष्ठभूमि ट्याब पृष्ठमा, पृष्ठभूमि ग्राफिकको पृष्ठभूमि रङ चयन गर्नुहोस।
पृष्ठभूमि कक्षहरू पछाडिको मुद्रणमा मात्र देखापर्दछ अरू कुनै ठाउँमा ढाँचाबद्ध गरिएकोमा होइन।