उपकरणपट्टी

डाटाबेस फाइल सञ्झ्यालमा, तपाईँ दिएको उपकरणपट्टीहरू देख्न सक्नुहुन्छ ।

तालिका

डाटाबेस वस्तु खोल्नुहोस्

चयन गरेको तालिका खोल्छ जसमा तपाईँ प्रबिष्टि, सम्पादन गर्न सक्नुहुन्छ वा रेकर्डहरू मेटाउन ।

सम्पादन गर्नुहोस्

चयन गरेको तालिका खोल्नुहोस् तपाईँ बनावट परिवर्तन गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

चयन गरेको तालिका मेटाउछ ।

पुन: नामकरण गर्नुहोस्

चयन गरेको तालिका हटाउछ ।

क्वेरी

डाटाबेस वस्तु खोल्नुहोस्

चयन गरेको क्वेरी खोल्छ जसमा तपाईँ प्रबिष्टि, सम्पादन गर्न सक्नुहुन्छ वा रेकर्डहरू मेटाउन ।

सम्पादन गर्नुहोस्

चयन गरेको क्वेरी खोल्छ जसमा तपाईँ बनावट परिवर्तन गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

चयन गरेको क्वेरी मेटाउछ ।

पुन: नामकरण गर्नुहोस्

क्वेरी पुन: नामकरण गर्छ ।

फारम

डाटाबेस वस्तु खोल्नुहोस्

चयन गरेको फारम खोल्छ जसमा तपाईँ प्रबिष्टि, सम्पादन गर्न सक्नुहुन्छ वा रेकर्डहरू मेटाउन ।

सम्पादन गर्नुहोस्

चयन गरेको फारम खोल्छ जसमा तपाईँ सजावट परिवर्तन गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

चयन गरेको फारम मेटाउछ ।

पुन: नामकरण गर्नुहोस्

फारम पुन: नामकरण गर्छ ।

प्रतिवेदन

डाटाबेस वस्तु खोल्नुहोस्

चयन गरेको प्रतिवेदन खोल्छ जसमा तपाईँ प्रबिष्टि, सम्पादन गर्न सक्नुहुन्छ वा रेकर्डहरू मेटाउन ।

सम्पादन गर्नुहोस्

चयन गरेको प्रतिवेदन खोल्छ जसमा तपाईँ सजावट परिवर्तन गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

चयन गरेको प्रतिवेदन मेटाउछ

पुन: नामकरण गर्नुहोस्

प्रतिवेदन पुन: नामकरण गर्छ ।