तालिका विजार्ड - तालिका सिर्जना गर्नुहोस्

तालिकाको नाम प्रविष्ट गर्नुहोस् र विजार्ड समाप्ति पछि तपाईँले तालिका परिमार्जन गर्न चाहनुहुन्छ कि भन्ने कुरा निर्दिष्ट गर्नुहोस् ।

तालिकाको नाम

तालिका नाम निर्दिष्ट गर्नुहोस् ।

तालिकाको बिवरणीका

तालिकाका लागि बिवरणिका चयन गर्नुहोस् (यदि डाटाबेसले बिवरणिकाहरूलाई समर्थन गरेमा मात्र उपलब्ध हुन्छ)

तालिकाको स्कीमा

तालिकाका लागि स्कीमा चयन गर्नुहोस् (यदि डाटाबेसले स्कीमाहरूलाई समर्थन गरेमा मात्र उपलब्ध हुन्छ)

तालिका डिजाइन परिमार्जन गर्नुहोस्

तालिका डिजाइन बचत गर्न र सम्पादन गर्नलाई चयन गर्नुहोस् ।

डेटा तुरुन्तै घुसाउनुहोस्

तालिका डिजाइन बचत गर्न चयन गर्नुहोस् र डेटा प्रबिष्टि गर्नलाई तालिका खोल्नुहोस् ।

यो तालिकामा आधारित एउटा फारम सिर्जना गर्नुहोस्

यो तालिकामा आधारित एउटा फारम सिर्जना गर्नलाई चयन गर्नुहोस् । एउटा पाठ कागजातमा अन्तिम पटक प्रयोग गरिएकोफारम विजार्डसँग फारम सिर्जना गरियो ।

तालिता विजार्ड