तालिका विजार्ड - प्राथमिक कुञ्जी सेट गर्नुहोस्

एउटा प्राथमिक कुञ्जीको रूपमा प्रयोग हुनका लागि तालिकामा एउटा फाँट निर्दिष्ट गर्दछ ।

एउटा प्राथमिक कुञ्जी सिर्जना गर्नुहोस्

एउटा प्राथमिक कुञ्जी सिर्जना गर्नलाई चयन गर्नुहोस् । हरेक रेकर्डलाई अद्वितिय तरीकाले परिचित गराउनलाई हरेक डाटाबेसमा एउटा प्राथमिक कुञ्जी थप गर्नुहोस् । LibreOffice भित्रका केही डाटाबेस प्रणालीको लागि, तालिका सम्पादनका लागि एउटा प्राथमिक कुञ्जी अनिवार्य हुन्छ ।

Automatically add a primary key

एउटा प्राथमिक कुञ्जीलाई एउटा थप फाँटको रूपमा स्वत:थप गर्नलाई चयन गर्नुहोस् ।

Use an existing field as a primary key

अवस्थित फाँटलाई अद्वितिय मानहरू सँगै एउटा प्राथमिक कुञ्जीको रूपमा प्रयोग गर्नलाई चयन गर्नुहोस् ।

फाँट नाम

फाँट नाम चयन गर्नुहोस् ।

स्वत: मान

हरेक नयाँ रेकर्डका लागि एउटा मान स्वत:तरीकाले थप गर्न र फाँटको मान वृद्वि गर्नलाई चयन गर्नुहोस् । स्वत:मान विशेषता प्रयोग गर्नका लागि डाटाबेसले स्वत:वृद्वि समर्थन गर्नै पर्दछ ।

थुप्रै फाँटहरूद्वारा प्राथमिक कुञ्जी परिभाषित गर्नुहोस्

Select to create a primary key from a combination of several existing fields.

उपलब्ध फाँटहरू

एउटा फाँट चयन गर्नुहोस् यसलाई प्राथमिक कुञ्जी फाँटहरूको सूचीमा थप गर्नलाई > क्लिक गर्नुहोस् ।

>

Click to move the selected field(s) to the box that the arrow is pointing to.

<

Click to move the selected field(s) to the box that the arrow is pointing to.

प्राथमिक कुञ्जी फाँटहरू

Select a field and click < to remove it from the list of primary key fields. The primary key is created as a concatenation of the fields in this list, from top to bottom.

तालिका विजार्ड - तालिका सिर्जना गर्नुहोस्