तालिका विजार्ड - प्रकार ढाँचा सेट गर्नुहोस्

तपाईँको चयन गरिएको फाँटहरूका लागि फाँट सूचना बर्णन गर्दछ ।

चयन गरिएको फाँटहरू

फाँट सूचना सम्पादन गर्नका लागि एउटा फाँट चयन गर्नुहोस् ।

^

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि माथि सार्न क्लिक गर्नुहोस् ।

v

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि तल सार्न क्लिक गर्नुहोस् ।

-

सूची बाकसबाट चयन गरिएको फाँट हटाउनुहोस् ।

+

Add a new data field to the list box.

फाँट सूचना

फाँट नाम

चयन गरिएको डेटा फाँटको नाम प्रदर्शन गर्दछ । यदि तपाईँ चाहनुहुन्च भने,तपाईँले एउटा नयाँ नाम प्रबिष्टि गर्न सक्नुहुन्छ ।

फाँट प्रकार

एउटा फाँट प्रकार चयन गर्नुहोस् ।

स्वत: मान

If set to Yes, the values for this data field are generated by the database engine.

प्रबिष्टि आवश्यक छ

यदि हो मा सेट गरिएमा, यो फाँट खाली हुनु हुँदैन ।

लम्बाइ

डेटा फाँटका लागि क्यारेक्टरको नम्वर बर्णन गर्दछ ।

दशमलब स्थानहरू

डेटा फाँटका लागि दशमलव स्थानहरूको नम्बर बर्णन गर्दछ । यो विकल्प सङ्ख्यात्मक वा दशमलव फाँटहरूका लागि मात्र उपलब्ध हुन्छ ।

पूर्वनिर्धारित मान

हो/होइन फाँटका लागि पूर्वनिर्धारित मान बर्णन गर्दछ ।

स्वत: बढोत्तरी कथन

निर्दिष्ट गरिएको ईन्टेजर डेटा फाँट लाई स्वत-बृद्धि गर्न आदेश गर्ने SQL आदेश बर्णनकर्ता प्रविष्ट गर्नुहोस् । उदाहरणका लागि,हरेक पटक कथनले एउटा डेटा फाँट सिर्जना गर्दा "id" फाँट बढाउन लाई निम्न MySQL कथनले AUTO_INCREMENT कथन प्रयोग गर्दछ:

CREATE TABLE "table1" ("id" INTEGER AUTO_INCREMENT)

यो उदाहरणका लागि,तपाईँले AUTO_INCREMENT लाई स्वत-बृद्धि कथन बाकस भित्र प्रबिष्टि गर्नु पर्दछ।

तालिका विजार्ड - प्राथमिक कुञ्जी सेट गर्नुहोस्