क्वेरी विजार्ड - तालिका सेनेरियो चयन गर्नुहोस्

तपाईँको आफ्नै तालिका सिर्जना गर्नलाई प्रदान गरिएको नमुना तालिकाहरूबाट सुरु बिन्दुको रूपमा फाँटहरू चयन गर्नुहोस् ।

व्यापार

व्यापार नमुना तालिकाहरू मात्र हेर्न लाई व्यापार वर्ग चयन गर्नुहोस् ।

व्यक्तिगत

व्यक्तिगत नमुना तालिकाहरू मात्र हेर्नलाई व्यक्तिगत वर्ग मात्र चयन गर्नुहोस् ।

नमुना तालिकाहरू

नमुना तालिकाहरू मध्ये कुनै एउटा चयन गर्नुहोस् । त्यसपछि बायाँ सूची बाकसबाट त्यो तालिकाबाट फाँटहरू चयन गर्नुहोस् ।तपाईँलाई चाहियको सबै फाँटहरू चयन नहुँदासम्म यो चरणलाई दोहोर्याउनुहोस ।

उपलब्ध फाँटहरू

Lists the names of the data base fields in the selected table or query. Click to select a field or hold down the Shift or the key while you click to select more than one field.

>

Click to move the selected field(s) to the box that the arrow is pointing to.

>>

Click to move all fields to the box that the arrow is pointing to.

<

Click to move the selected field(s) to the box that the arrow is pointing to.

<<

Click to move all fields to the box that the arrow is pointing to.

^

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि माथि सार्न क्लिक गर्नुहोस् ।

v

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि तल सार्न क्लिक गर्नुहोस् ।

चयन फाँटहरू

नयाँ तालिकामा समाविष्ट हुने सबै फाँटहरू प्रदर्शन गर्नुहोस् ।

तालिका विजार्ड - प्रकार ढाँचा सेट गर्नुहोस्