क्वेरी विजार्ड - सिंहावलोकन

क्वेरीको एउटा नाम प्रविष्ट गर्नुहोस्, र तपाईँले विजार्ड समाप्त भए पछि क्वेरी परिमार्जन गर्न वा देखाउन चाहनुहुन्छ भन्ने कुरा निर्दिष्ट गर्नुहोस् ।

क्वेरीको नाम

क्वेरीको नाम प्रविष्ट गर्नुहोस् ।

क्वेरी प्रदर्शन गर्नुहोस्

क्वेरी बचत र प्रदर्शन गर्नलाई चयन गर्नुहोस् ।

क्वेरी परिमार्जन गर्नुहोस्

क्वेरी बचत गर्न चयन गर्नहोस र सम्पादनका लागि यसलाई खोल्नुहोस् ।

सिंहावलोकन

क्वेरीको सारांश प्रदर्शन गर्नुहोस् ।

क्वेरी विजार्ड