क्वेरी विजार्ड - समूहबद्धता शर्तहरू

Specifies the conditions to group the query. The data source must support the SQL statement "Group by clauses" to enable this page of the Wizard.

निम्न सबै मिलाउनुहोस्

वैचारिक AND प्रयोग गरेर सबै शर्तद्वारा क्वेरी समूहवद्ध गर्नलाई चयन गर्नुहोस् ।

निम्न मध्ये कुनै मिलाउनुहोस्

वैचारिक OR प्रयोग गरेर शर्त मध्ये कुनैद्वारा क्वेरी समूहवद्ध गर्नलाई चयन गर्नुहोस् ।

फाँट नाम

समूहबद्ध शर्तहरूका लागि फाँट नाम चयन गर्नुहोस् ।

सर्त

समूहबद्धका लागि फाँट शर्तहरू चयन गर्नुहोस् ।

मान

समूहबद्ध शर्तहरूका लागि फाँट मान प्रविष्ट गर्नुहोस् ।

क्वेरी विजार्ड - उपनामहरू